‘एक्सन’ होइन, ‘इमोशन’ धेरैः रुवाउनेछ सलमान खानको ‘भारत’
बलिउडका अभिनेता सलमान खानको फिल्म भारत रिलिज भइसकेको छ । फिल्मको स्पेशल स्क्रिनिङ मंगलबार मुम्बईमा आयोजना गरियो । फिल्मको स्क्रिनिङमा सुनिल शेट्टी, अनिल कपुर, तब्बू, बबी देओल, सनी लियोनी, संजय लिला भंसाली, महेश मान्जरेकर, ज्याकी श्रोफ र कृति सेननजस्ता कलाकारको उपस्थिती रह्यो । फिल्म हेरेपछि सेलिब्रिटीमात्र नभई यसको प्रि–रिलिज शो हेरेपछि मानिसहरुले पनि सोसल मिडियामा यसको तारिफ गरेका छन् ।
सोसल मिडियामा फिल्म हेरिसकेका मानिसहरुले यसको निकै प्रशंसा गरेका छन् । यसले सकारात्मक प्रतिक्रिया पाएको छ । फिल्म बक्स अफिसमा ब्लकबस्टर हुनसक्ने अनुमान गरिएको छ । एक प्रयोगकर्ताले लेखे, ‘फिल्मले राम्रो कमाई गर्नेछ । फर्स्ट हाफ दमदार छ । क्लाइमेक्स उत्कृष्ट छ । फिल्ममा यसपटक सलमानले एक्सनको साटो इमोशनलाई बढी प्राथमिकता दिएका छन् ।’
#BharatReview BLOCKBUSTER.
— Izhaan Subhani (@IzhaanSubhani) June 4, 2019
🌟🌟🌟🌟 4/5
Ali Abbas Zafar: Brilliant
Salman Khan: One Man Army
Katrina Kaif: Stunning
Storyline: Fantastic
Comedy: Yes
Emotions: Yes
This movie is going to break every bollywood record. #Bharat@BeingSalmanKhan @aliabbaszafar @Bharat_TheFilm pic.twitter.com/8cipKK0Qb4
एक प्रयोगले लेखे, ‘यसले रुवाउने । परिवारलाई यो मनपर्नेछ । यसले तपाईंलाई रुवाउनेछ । ’ एक प्रयोगकर्ताले लेखेका छन्, ‘सलमानले अभिनय गर्न सक्दैनन् भन्नेहरुलाई यो फिल्मले राम्रै झापड हानेको छ ।’
यस्तै, कट्रिना कैफको अभिनयको पनि तारिफ भइरहेको छ । यद्यपि, धेरैजसो प्रयोगकर्ताले सोसल मिडियामा फिल्मको पहिलो हाफ र क्लाइमेक्स राम्रो भएको बताइरहेका छन् ।
अर्थात्, फिल्म केही बेरका लागि स्लो हुन्छ । फिल्मले जुन प्रतिक्रिया पाइरहेको छ त्यो हेर्दा फिल्म निकै चर्चित हुने अनुमान गरिएको छ ।
#bharat review it's a tear jerker .. families will love it. IT MAKES U CRY 😭 @WhoSunilGrover
— Rahul Nath TK (@rahulnath____) June 4, 2019
is the pillar @DishPatani
as Radha is average #katrinakaif acts yes but @bindasbhidu
steals the first 22 min but it's a total @BeingSalmanKhan
show HIS BEST 4/5 STARS . Preclimax pic.twitter.com/QkxOavQl9y
#Bharat Interval OUTSTANDING. All over @BeingSalmanKhan show. Biggest slap on the face who told salman cant acting.
— Shubham Shukla (@being_sshukla) June 4, 2019
#Bharat Interval @BeingSalmanKhan acted superb. Kaitrina Kaif superb. @aliabbaszafar adding flavor of emotions and comedy very well.
— Shubham Shukla (@being_sshukla) June 4, 2019
Interval and till now #Bharat is too good and entertaining 👌 The cave scene is awesome! Salman is awesome and Sunil, Kat are good too
— Sᴀɴᴋᴇᴛ ᵏᵘⁿⁿᵘ ᵗʰᵉ ᵇᵉˢᵗ (@Sanket_HR) June 4, 2019
#Bharat Review One more BLOCKBUSTER from @BeingSalmanKhan & @aliabbaszafar. Outstanding. Some scenes are give you goosebumps. Sure create History on Box Office.
— Shubham Shukla (@being_sshukla) June 4, 2019
#Bharat BLOCKBUSTER. #BharatReview 🌟🌟🌟🌟🌟 out of 5 @aliabbaszafar and producers @atulreellife and @nikhilnamit have outdone themselves! To weave history with emotions, drama & action. #KatrinaKaif looks stunning! A true Indian beauty..@BeingSalmanKhan Sir as usual 1 man army.
— Nilesh Bhatt (@NeileshBhatt) June 4, 2019
1st half very good!! Salman ans Katrina 👌👌 #Bharat
— R D (@ItsRaviD) June 4, 2019
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रासायनिक मलको माग बढेकाले आपूर्तिमा चुनौती
-
वैदेशिक रोजगारीबाट फर्किएका युवाले मागे उद्यमका लागि पुँजी
-
क्यानभासमा कालिका
-
बेलौरीमा नसर्ने रोगका बिरामी बढ्दै
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितको ‘सिंहदरबार मार्च’, सकिएनन् चक्रपथका जेब्रा क्रसिङ र आकाशे पुल निर्माण
-
होल्डिङ सेन्टरमा प्रहरी हस्तक्षेपप्रति ‘जेनजी मुभमेन्ट एलाइन्स’ को घोर आपत्ति, दोषीमाथि कारबाही गर्न माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण