४६ औं विश्व वातावरण दिवसः विद्यार्थीदेखि मन्त्रीसम्मले गरे वृक्षारोपण
बुधबार, २२ जेठ २०७६, १२ : २४
भक्तपुर–४६ औं विश्व वातावरण दिवसको अवसरमा भक्तपुरमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ ।
बुधबार भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर ६ र ८ को संयुक्त क्षेत्रमा रहेको सूर्यविनायक मन्दिर परिसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा विद्यार्थी, स्थानीय बासिन्दा, मन्त्री, सांसद, जनप्रतिनिधि, नेपाल सरकारका कर्मचारी, गैरसरकार संस्थाका प्रतिनिधीलगायत वृक्षारोपण कार्यक्रममा सहभागी भएका थिए ।
उद्यान उद्घाट तथा वृक्षारोपण कार्यक्रममा खानेपानी तथा सरसफाई मन्त्री विना मगर, संघीय सांसद महेश बस्नेत, प्रदेश सांसद प्रतिमा श्रेष्ठ, जिसस भक्तपुरका प्रमुख नवराज गेलाल, प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टलगायतको उपस्थिती रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण