कविता : जीवन धन्य बनोस्
शनिबार, २५ जेठ २०७६, ११ : ३५
-सुवास चौलागाईं
सज्जन हितकारीको ठाउँ
शरण अब काहाँ पाऊँ
अब म कहाँ जाऊँ ?
जति जति जन्म भए पनि
जहाँ जहाँ जन्म भए पनि
अब म कता जाऊँ ?
दिन दिन निर्मल बन्दै
प्रतिदिन पावन बन्दै
अब म के गरूँ ?
गुण अनुरोक तिमी हौँ
लीलामय रस बिग्रह तिमी हौ
करुणा मूर्तिहरु तिमी हौ
अब म को हुँ ?
त्यो भव किनार तरूँ
जीवनमा धन्य बनूँ
जीवन धन्य बनोस् प्रभु
चरण शरण अब पाऊँ
अब म मोक्ष्य खोज्न काहा आऊँ ?
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्य महत्त्वपूर्ण समुद्री मार्ग पनि बन्द गर्ने इरानको चेतावनी
-
बागमतीमा कांग्रेस–एमाले सत्ता गठबन्धनभित्र उकसमुकुस, के होला सरकार ?
-
एमालेले फिर्ता लियो सुदूरपश्चिम सरकारलाई दिएको समर्थन
-
टी–२० विश्वकप २०२८ः नेपाल सीधै ग्लोबल क्वालिफायरमा, यस्तो छ नयाँ छनोट प्रक्रिया
-
ओलीले भेट्न नचाहेपछि बिच्कियो कांग्रेस, प्रदेशमा एमालेसँगको सहकार्य तोड्ने
-
अमेरिका भ्रमणमा जाँदै इजरायली प्रधानमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण