आइतबार, २८ असार २०८३
ताजा लोकप्रिय

अमिताभका सेक्रेटरी शीतल जैनको निधन, अन्तिम संस्कारमा पुगे बच्चन परिवार

आइतबार, २६ जेठ २०७६, ०८ : ५५
आइतबार, २६ जेठ २०७६

अमिताभ बच्चनका सेक्रेटरी शीतल जैनको निधन भयो । उनी ३५ वर्षसम्म अमिताभको सेक्रेटरी रहे । शीतल अमिताभको फिल्म छोटे मिया और बडे मियामा निर्माता थिए ।

उनको शनिबार नै अन्तिम संस्कार गरियो । यतिबेला पूरा बच्चन परिवारको सहभागिता रह्यो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप