कट्रिना कैफले दिइन् दीपिका पादुकोणलाई टक्कर, बनाइन् यो रेकर्ड
कट्रिना कैफको फिल्म भारतले बक्स अफिसमा चार दिनभित्र १ सय २२ करोडभन्दा बढी कलेक्सन गरेको छ । भारतले सय करोड क्लबमा समावेश हुनका लागि कट्रिना कैफले दीपिका पादुकोणको रेकर्डको बराबरी गरेकी छिन् ।
भारत कट्रिना कैफको सातौं सय करोड क्लबको फिल्म हो । यसअघि कट्रिनाको फिल्म – एक था टाइगर, जब तक हे जान, धुम थ्री, ब्याङ्ग ब्याङ्ग, टाइगर जिन्दा हे, ठग्स अफ हिन्दोस्तान सय करोड क्लबमा समावेश भइसकेको छ । यीमध्ये ठग्स अफ हिन्दोस्तान छोडेर सबै फिल्म हिट रहे ।
दीपिका पादुकोणको रेकर्डको कुरा गर्ने हो भने उनका अन्य फिल्म पद्मावत, चेन्नई एक्सप्रेस, रेस टु, ए जवानी हे दिवानी, बाजिराव मस्तानी, रामलीला र ह्याप्पी न्यू इयरले सय करोडभन्दा बढी कमाई गरिसकेको छ । यीमध्ये सबै फिल्म हिट रहे ।
#Bharat rocks the BO... Biz jumps on Day 4... Multiplexes join the party, single screens rock-steady... Will continue its winning streak today [Sun]... Being patronised by family audience... Wed 42.30 cr, Thu 31 cr, Fri 22.20 cr, Sat 26.70 cr. Total: ₹ 122.20 cr. India biz.
— taran adarsh (@taran_adarsh) June 9, 2019
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेसमा लागुऔषधको दलदल : खुला सीमा र फितलो निगरानीले युवा पुस्ता जोखिममा
-
भिजेर गले किताबकापी, अब के पढ्ने, कता जाने ? (तस्बिरहरू)
-
सट्टाबाजीले स्पेनविरुद्ध फ्रान्सलाई दियो अग्रता
-
बझाङ जिप दुर्घटना : ३ जनाको मृत्यु, ५ जना गम्भीर घाइते
-
आदर्शका अग्निशिखा : बीपी, सुवर्ण, गणेशमान, कृष्णप्रसाद र गिरिजाबाबुबाट नयाँ पुस्ताले के सिक्ने ?
-
बझाङमा जिप दुर्घटना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण