प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने पक्राउ
शनिबार, ३२ जेठ २०७६, २२ : ११
ललितपुर-ललितपुर महानगरपालिका-१० कुपण्डोलस्थित डिउटीमा खटिएको प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने काठमाडौं अनामनगर बस्ने सप्तरीका ३६ वर्षीय अमरनाथ चौधरीलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी प्रभाग कुपण्डोलबाट खटिएको प्रहरीले बा.४२ प ५८४० नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक चौधरीले प्रहरीलाई नगद ५ सय रुपैयाँ दिन खोजेका थिए ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएकाे छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्य महत्त्वपूर्ण समुद्री मार्ग पनि बन्द गर्ने इरानको चेतावनी
-
बागमतीमा कांग्रेस–एमाले सत्ता गठबन्धनभित्र उकसमुकुस, के होला सरकार ?
-
एमालेले फिर्ता लियो सुदूरपश्चिम सरकारलाई दिएको समर्थन
-
टी–२० विश्वकप २०२८ः नेपाल सीधै ग्लोबल क्वालिफायरमा, यस्तो छ नयाँ छनोट प्रक्रिया
-
ओलीले भेट्न नचाहेपछि बिच्कियो कांग्रेस, प्रदेशमा एमालेसँगको सहकार्य तोड्ने
-
अमेरिका भ्रमणमा जाँदै इजरायली प्रधानमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण