अभिनेत्रीबाट सांसद बनेका नुसरत र मिमीको शपथ ग्रहण (फोटोफिचर)
बुधबार, ११ असार २०७६, ०८ : ५०
अभिनेत्रीबाट सांसद बनेकी नुसरत जहां र मिमी चक्रवर्तीले मंगलबार बांग्ला भाषामा लोकसभा सदस्यताको शपथ लिए । तृणमूल कांग्रेसका दुई सांसद अहिलेसम्म सदनको कारवाहीमा समावेश भएका थिएनन् । नुसरत बंगालको बशीरहाट लोकसभा सिटबाट जितेकी हुन् । जबकी मिमी बंगालको जाधवपुर लोकसभा सिटबाट निर्वाचित भइन् ।
नवविवाहित नुसरतले साडी, हातभरी चुरा र सिउँदोमा सिन्दुरमा सजिएकी थिइन् ।



लिङ्गभेदलाई हराउँदै लोकसभा चुनाव जितेका दुई कलाकार




Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण