सरिताको तीज गीत ‘तीजमा बबाल मच्चाउँछु’
सोमबार, ०६ साउन २०७६, १४ : ३८
काठमाडौं – एक खुट्टाले नाँचेर पनि देश बिदेशमा चर्चित रोमा न्यौपाने बेला बेलामा म्युजिक भिडियो अभिनयमा पनि देखिने गरेकी छन् ।
यस्तैमा यी नै रोमा अभिनित तिज गीत ‘तीजमा बबाल मच्चाउछु’ सार्वजनिक भएको छ । गीतमा रोमाको अलवा दीपिका, सरु र गायिका सरिताको समेत नृत्य देख्न सकिन्छ ।
सरिता प्रजापतीको स्वर रहेको गीतमा दिनेश कडेलको शब्द तथा अनिस श्रेष्ठको संगीत छ । सुरु पोखरेल र बिवेक मोक्तानको कोरियोग्राफी रहेको गीतको भिडियो सुान जंग केसीले निर्देशन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमबाप्पेको कीर्तिमानसँगै फ्रान्सद्वारा सेनेगल ३-१ ले पराजित
-
राशिअनुसार हेर्नुहोस् आजको आफ्नो भाग्यफल
-
सडक लिजमा मागिरहन्थ्यो निजी क्षेत्र, गण्डकी सरकारले अघि सार्यो प्रदेश द्रुत लोकमार्गको योजना
-
१२ बजे १२ समाचार : दुई मन्त्रीद्वारा सभामुखको ‘अपमान’देखि प्रमाण लुकाउन कागजात नै गायबसम्म
-
पोल्यान्डको सुप्रन्यासनलमा नेपालको प्रतिनिधित्व पूर्णिमा र मृदुलले गर्ने
-
सुर्खेत प्रहरीको हिरासतमा रहेका थुनुवाको मृत्युबारे छानबिन गर्न समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण