संसारको एक्लो एयरपोर्ट जहाँ समुद्री किनारामा बनेको छ रनवे, छाल आउँदा बन्द हुन्छ
मङ्गलबार, ०७ साउन २०७६, १० : ०५
स्कटल्याण्डको बाराद्वीपस्थित एयरपोर्ट केही विशेष छ । उत्तर एटलान्टिक महासागरको तटमा रहेको यो दुनियाँको पहिलो यस्तो हवाई अड्डा हो जहाँ कुनै रनवे छैन । यहाँ समुद्री किनारामा नै विमान अवतरण हुन्छ । ठूलो छाल आएका बेला चेतावनी जारी गरिन्छ र विमान अवतरण गर्न दिइँदैन ।
बारा नाम दिइएको उक्त विमानस्थल समुद्री किनारामा अवस्थित संसारको एक्लो एयरपोर्ट हो । यो ग्लासगो एयरपोर्टसँग पनि जोडिएको छ । समुद्री आँधी आउँदा वा यसको सूचनापछि एयरपोर्ट बन्द गरिन्छ भने उडान रद्द गरिन्छ ।
बारा एयरपोर्टमा धेरैजसो साना विमान (२० सिटे) मात्रै ल्याण्ड गर्छन् । यहाँ दैनिक स्कटिश एयरलाइनका दुई विमान पुग्छन् । यहाँ विमान बालुवामा नै ल्याण्ड गर्छ । आँधी आउँदा अवतरणको समय परिवर्तन गरिन्छ ।
समुद्री किनारामा एउटा सानो भवन बनाइएको छ जसलाई तपाईं टर्मिनल भन्न सक्नुहुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ग्रामीण सडक स्तरोन्नति गर्न सय दिनको रोजगारी
-
कोलम्बियाको सानदार सुरुआत, उज्बेकिस्तान ३–१ ले पराजित
-
कूटनीतिक परिपक्वताको संकेत : परराष्ट्रमन्त्रीको बेइजिङ भ्रमणले कोरेको ‘प्रो-नेपाली’ मार्गचित्र
-
बस्ती हटेपछि यस्तो देखियाे काठमाडौँ उपत्यकाकाे सुकुमबासी क्षेत्र (तस्बिरहरू)
-
मुख्य राजमार्गहरूको पछिल्लो अवस्था : कतै एकतर्फी, कतै पूर्ण रूपमा बन्द
-
प्रतिनिधि सभा बैठक बस्दै, विनियोजन विधेयक पारित गर्ने कार्यसूची
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण