यस्तो छ आजको विनिमयदर, महँगियो अमेरिकी डलर
मङ्गलबार, ०३ भदौ २०७६, ०९ : ५१
नेपाल राष्ट्र बैंकका अनुसार आज (भदौ ३) एक अमेरिकी डलरको खरिददर ११४ रुपैयाँ ०० पैसा र बिक्रीदर ११४ रुपैयाँ ६० रुपैयाँ रहेको छ ।
यस्तै युरो एकको खरिददर १२६ रुपैयाँ ५० पैसा र बिक्रीदर १२७ रुपैयाँ १७, पाउण्ड एकको खरिददर १३८रुपैयाँ ०२ पैसा र बिक्रीदर १३८ रुपैयाँ ७५ पैसा रहेको छ ।
यसैगरी कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४७ पैसा रहेको छ । यस्तै युएई दिराम एकको खरिददर ३० रुपैयाँ ०३ पैसा र बिक्रीदर ३१ रुपैयाँ २० पैसा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण