राष्ट्रिय योजना आयोगका कर्मचारी सिंहदरबारभित्रै मृत फेला
मङ्गलबार, ०३ भदौ २०७६, १२ : १७
काठमाडौं । राष्ट्रिय योजना आयोगका एक कर्मचारी सिंहदरबारभित्रै मृत अवस्थामा फेला परेका छन् ।
आयोगका सुब्बा बच्चु केसी कार्यालयमा अृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
उनको मृत्युको कारणबारे नखुले पनि प्रहरी घटनास्थलमा पुगेको छ ।
केसी मृत भेटिएको ठाउँमा सेल्फोस ट्याब्लेट र केराको बोक्रा भेटिएको छ ।
आयोगका कर्माचार्यले ११ बजे उनको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
अहिले प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण