एनएमबि फिफ्टी अन्तरगर्त १ अर्वका लागि आवेदन
आइतबार, ०८ भदौ २०७६, १९ : ३१
काठमाडौं– एनएमबि फिफ्टी अन्तरगर्त १ अर्वका लागि आवेदन परेको छ ।
धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धकले एनएमबि फिफ्टीको प्रति इकाई मूल्य रु १० अंकित दरका १२ करोड इकाईको लागि श्रावण १३ गतेदेखि बिक्री खुल्ला गरिएकोमा हाल सम्म १ अर्वका लागि आवेदन प्राप्त भईसकेकोे जानकारी दिएको छ ।
प्रवन्धकका अनुसार निष्काशनमा आवेदन दिन इच्छुक सर्वसाधारण तथा संघसंस्थाहरुको लागि आवेदन दिने अन्तिम म्याद मिति भदौ १० गते सम्म रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एनपीएल तेस्रो संस्करणः यी हुन् क्याटोगरी 'सी' अन्तर्गत छानिएका १७ खेलाडी
-
तत्काल बजार भाउ घटाउन मन्त्रीको कडा निर्देशन
-
टिकटकमा दुर्व्यवहारको भिडिओ राख्ने युवतीको साहसलाई गृहमन्त्रीको सम्मान
-
अन्तिम–१६ को महाभिडन्तअघि पोर्चुगल र स्पेनबारे जान्नुपर्ने कुरा
-
अख्तियारबाट एकाएक किन सरुवा भए डीआईजीसहितका प्रहरी अधिकृत ?
-
तनहुँका दुई स्थानीय तहको बजेट पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण