केवलको सान्नानी बनिन् प्रतिक्षा
सोमबार, ०९ भदौ २०७६, १७ : २७
काठमाडौं– गायक सुरज पौडेलले आफ्नो एल्बम ‘मनको खुसी’ को ५ औं गीत ‘सान्नानी’को म्युजिक भिडियो सार्वजनिक गरेका छन् । संगीतकार विकास चौधरीको संगीत सबिना केसीको शब्द रहेको गीतको एरेन्ज विनोद भुजेलले गरेका हुन् ।
भिडियोमा केवल भुजेल, प्रतिक्षा खड्का, चण्डेश्वरी कपाली र आयुष्मा खड्काको अभिनय रहेको छ । कुमार आचार्यले निर्देशन गरेको भिडियोमा रामेश्वर हुमागाईंको छायाँकन, हरिश खनालको छ । आफुले विगतमा निर्देशन गरेको भिडियो भन्दा सान्नानी फरक भएको निर्देशक आचार्यले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण