सामसङ्ग आर सिरिज टिभी सार्वजनिक, लाइभ टेलिकास्ट र रिमोट पिसीसहितको विशेषता
सोमबार, ०९ भदौ २०७६, १९ : ४०
काठमाडौं–सामसङ्गले नेपालमा लाइभ टेलिकास्ट र रिमोट पिसी विशेषतासहितको नयाँ सामसङ्ग आर सिरिज टिभी सार्वजनिक गरेको छ ।
गोल्छा अर्गनाइजेशनका प्रबन्ध निर्देशक शेखर गोल्छा र सामसङ्गका भाइस प्रेसिडेन्ट यूबी वनले सोल्टी क्राउन प्लाजामा सो टिभी सार्वजनिक गरेका छन् ।
लाइभ टेलिकास्ट र रिमोट पिसी जस्ता विशेषता भएको नयाँ सामसङ्ग आर सिरिज टिभी नेपालीमाझ लोकप्रिय हुने विश्वास कम्पनीको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण