नेपालमा पहिलो पटक ‘इलेक्ट्रोनिक डान्स म्युजिक फेस्टिबल’ आयोजना हुँदै
बुधबार, ११ भदौ २०७६, ०९ : १४
नेपालमा पहिलो पटक इलेक्ट्रोनिक डान्स म्युजिक फेस्टिबलको आयोजना हुने भएको छ ।
स्पार्क डिजे एकेडेमीको आयोजनामा ललितपुरको लेलेस्थित नल्लुमा तीन दिनसम्म उक्त फेस्टिबलको आयोजना हुनेछ ।
असोज १०, ११ र १२ गते पूरा दिन र रातैभरी हुने उक्त फेस्टिबलमा चारवटा स्टेज हुनेछन् जसमा डिजे र लाइभ म्युजिक हुनेछ । यसका साथै लाइट शो र फायर वर्कस् पनि फेस्टिबलको मुख्य आकर्षणमा हुनेछन् ।
अनलाइन टिकट चाँडै नै इसेवामा उपलब्ध हुने आयोजकले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक गौतम डिल्लीबजार कारागार चलान
-
सात प्रदेशका ऊर्जा रणनीतिः उज्यालो अभियानदेखि नीतिगत सहुलियतसम्म
-
चुरेदेखि हिमालसम्म वन जोगाउने सातै प्रदेशका योजना
-
सञ्चार क्षेत्रकाे पुनर्संरचना गर्न श्रमजीवी पत्रकार सङ्घको माग
-
काठमाडौँमा योग दिवसको पूर्वसन्ध्यामा विशेष कार्यक्रम
-
जेठमा कोशीको बजेट खर्च १ अर्ब ५४ करोड, आम्दानी ४ लाख !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण