यस्तो छ आजको विनिमयदर, कति छ अमेरिकी डलर ?
बिहीबार, १२ भदौ २०७६, ०८ : १७
नेपाल राष्ट्र बैंकका अनुसार आज (भदौ १२) एक अमेरिकी डलरको खरिददर ११४ रुपैयाँ ५४ पैसा र बिक्रीदर ११५ रुपैयाँ १४ रुपैयाँ रहेको छ ।
यस्तै युरो एकको खरिददर १२७ रुपैयाँ ०२ पैसा र बिक्रीदर १२७ रुपैयाँ ६८, पाउण्ड एकको खरिददर १३९ रुपैयाँ ९४ पैसा र बिक्रीदर १४० रुपैयाँ ६८ पैसा रहेको छ ।
यसैगरी कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ६२ पैसा रहेको छ । यस्तै युएई दिराम एकको खरिददर ३१ रुपैयाँ १८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३५ पैसा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण