कहिले गुड्ला रेल ?
शुक्रबार, १३ भदौ २०७६, ०७ : २५
जनकपुरका होटल व्यवसायी अभिशेष झुनझुनवाला जनकपुर–जयनगर रेल्वे सञ्चालनको प्रतिक्षामा छन् । ‘पर्यटक जनकपुर –जयनगर रेल सुरु भयो कि भएन भनेर सोध्छन्,’ उनले भने, ‘थन्केको पुरानो रेल हेर्ने चाहना धेरै पर्यटकको छ ।’
लिक र स्टेसन तयार भएपनि रेल चल्न नसक्दा जनकपुर आउन इच्छा गरेका पर्यटक उतै रोकिएका छन् । सडक विस्तार तथा पुनःनिर्माणले जनकपुर फेरिएको छ । चिल्लो सडक, त्यस्तै घरले सहरको चमक बढेको छ ।
विगतमा रेलकै कारण चिनीयाँ र भारतीय पर्यटक बढेको अनुभव जनकपुरवासीको छ । अब पनि रेल सञ्चालन भए पर्यटक बढ्ने उनीहरुको आशा छ । यो समाचार कान्तिपुर दैनिकमा सान्तोष सिंहले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकार महासंघद्वारा माइतीघरमा प्रदर्शन
-
कारागारबाट फरार माझी पक्राउ
-
दिल्लीमा प्रदर्शनकारीमाथि भएको प्रहरी दमनको काठमाडौँबाट निन्दा
-
‘सिकाइका नाममा श्रम शोषण बन्द गर’
-
राष्ट्रिय किताबखानाको कार्यक्षेत्र विस्तार : प्रहरी र शिक्षक किताबखाना शाखाका रूपमा गाभिए
-
बिहारमा विद्यार्थी आन्दोलन हिंसात्मक : प्रहरीद्वारा १० राउन्ड हवाई फायर, एसपी घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण