शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

कहिले गुड्ला रेल ?

जनकपुरका होटल व्यवसायी अभिशेष झुनझुनवाला जनकपुर–जयनगर रेल्वे सञ्चालनको प्रतिक्षामा छन् । ‘पर्यटक जनकपुर –जयनगर रेल सुरु भयो कि भएन भनेर सोध्छन्,’ उनले भने, ‘थन्केको पुरानो रेल हेर्ने चाहना धेरै पर्यटकको...