लागूऔषधसहित २ जना पक्राउ
मङ्गलबार, १७ भदौ २०७६, १९ : ११
कपिलवस्तु– प्रहरीले सीमावर्ती क्षेत्र कृष्णनगरबाट २ जना युवकलाई लागूऔषधसहित पक्राउ गरेको छ । यसरी पक्राउ पर्नेहरुमा कृष्णनगर नगरपालिका वडा नं. १ सेमराका १९ वर्षीय अंकित यादव र तानसेन नगरपालिका वडा नं. १० तेल्घा पाल्पा घर भई हाल कृष्णनगर नगरपालिका वडा नं. २ मा बस्दै आएका २३ वर्षीय प्रकाश कुंवर रहेका छन् ।
उनीहरुलाई शंका लागि चेकजाँच गर्दा उनीहरुको साथबाट निटभेट ट्याब्लेट २ पत्ता, स्मास्मो प्लस ट्याबलेट ३ पत्ता, कोरेक्स १ सीसी फेला परेको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवै जनालाई प्रहरी नियन्त्रणमा राखी थप अनुसन्धान शुरु गरिएको प्रहरी नायब उपरीक्षक सुनिल मल्लले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ललितपुरमा २ किलो ७९३ ग्राम लागुऔषधसहित एक जना पक्राउ
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
-
पूर्व सहमति नलिई सवारीसाधन खरिद गर्न नपाइने
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
-
जानकी गाउँपालिकाको सेवा नयाँ प्रशासनिक भवनबाट सुरु
-
कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण