तपोभूमि बडिमालिकामा केबुलकारको अध्ययन सुरु
शनिबार, २१ भदौ २०७६, ०७ : २९
प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल बडिमालिकामा केबुलकार निर्माणका लागि सम्भावना अध्ययन सुरु गरिएको छ । बडिमालिका नगरपालिकाले केबुलकार निर्माणका लागि छलफल तथा सम्भाव्यता अध्ययन सुरु गरेको बडिमालिकाका नगर प्रमुख पदम बढुवालले जानकारी दिए ।
उनका अनुसार नगरपालिकाले विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार गर्न चालु आर्थिक वर्षमा ५० लाख रुपैयाँ विनियोजन गरेको छ ।
पूर्वप्रारम्भिक अध्ययनले केबलकारको दूरी ४.८६ किलोमिटर हुनेछ । बडिमालिका १४ हजार फिट उचाईमा रहेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
-
आकासमा काँलो बादल मडारिना साथ त्रसित हुन्छन् ‘ब्रह्मपुरी’का बासिन्दा
-
उच्च र विशेष अदालतको आदेश बदर गर्न माग गर्दै व्यवसायी दीपक भट्ट सर्वोच्च पुगे
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गुनासो सुन्न सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण