कृषिमन्त्री चक्रपाणि खनाल डिस्चार्ज
सोमबार, २३ भदौ २०७६, १६ : ०४
काठमाडौं–कृषिमन्त्री चक्रपाणि खनाल ‘बलदेव’ डिस्चार्ज भएका छन् । डेंगुको संक्रमण देखिएपछि भदौ १८ गते राजधानीको ग्राण्डी अस्पताल भर्ना भएका उनी सोमबार डिस्चार्ज भएका हुन् ।
कृषि मन्त्रीका प्रेस संयोजक बोमलाल गिरीले स्वास्थ्य सामान्य बनेसँगै मन्त्री खनाल सोमबार डिस्चार्ज भएको जानकारी दिए ।
५ महिनादेखि फैलिएको डेंगुको संक्रमण अहिले काठमाडौँ उपत्यका सँगै देशको ५६ जिल्लामा देखिएको छ । अहिलेसम्म ७ हजार भन्दा धेरै नागरिकमा डेंगु संक्रमण देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण