सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

कृषिमन्त्री चक्रपाणि खनाल डिस्चार्ज

काठमाडौं–कृषिमन्त्री चक्रपाणि खनाल ‘बलदेव’ डिस्चार्ज भएका छन् ।  डेंगुको संक्रमण देखिएपछि भदौ १८ गते राजधानीको ग्राण्डी अस्पताल भर्ना भएका उनी सोमबार डिस्चार्ज भएका हुन् ।   कृषि मन्त्रीका प्रेस संयोजक...