मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय

भविष्यका वास्तुकार र डिजाइनरलाई सम्मान गर्दै एशियन पेन्ट्सको पुरस्कार वितरण सम्पन्न

काठमाडौँ। एशियन पेन्ट्स नेपालले राष्ट्रियस्तरको वास्तुकला तथा आन्तरिक सजावट डिजाइन प्रतियोगिताको १३औँ संस्करणको पुरस्कार वितरण समारोह सम्पन्न गरेको छ। युवा डिजाइन प्रतिभाको सिर्जनशीलता, नवप्रवर्तन र व्यावसायिक क्षमताको सम्मान गर्ने उद्देश्यले आयोजित...