शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

बजारमा छ्यापछ्याप्ती प्रतिबन्धित छोकडा : विभाग भन्छ – जति रोके पनि सकिएन

काठमाडौँ । चार वर्षदेखि नेपालमा छोकडा आयात प्रतिबन्ध छ, तर बजारमा छ्यापछ्याप्ती भेटिन्छ ।  अहिले बजारमा यसको मूल्य प्रतिकिलो ४५० रुपैयाँदेखि ८०० रुपैयाँसम्ममा सुकेको छोकडा पाइन्छ । फ्रेस छोकडा प्रतिकिलो १९००...