सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

म एक्सन फिल्मबाहेक अरु सोच्दिनँ : निर्देशक मुकुन्द भट्ट

आउँदो शुक्रबारबाट ‘लप्पन छप्पन २’ प्रदर्शनमा आउँदै छ । एक्सन थ्रीलर फिल्मलाई मुकुन्द भट्टले निर्देशन गरेका छन् । उनले ’लप्पन छप्पन’लाई सिक्वेलको रुपमा नभई सिरिजको रुपमा अगाडि बढाइरहेका छन् ।  ...