सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

उपसचिव ढुङ्गानाविरुद्ध चार करोड ६८ लाखभन्दा बढी भ्रष्टाचार गरेको आरोपमा मुद्दा

काठमाडौँ । अर्थ मन्त्रालयका उपसचिव राजेन्द्र ढुङ्गानाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चार करोड ६८ लाख ४८ हजार ५५६ रुपैयाँ ४५ पैसा बिगो कायम गरी भ्रष्टाचार मुद्दा दायर गरेको छ ।...