शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

वस्तिसहितको जमिन व्यक्तिको नाममा

सिरहा । सिरहाको धनगढीमई नगरपालिका – १२ नेवारटोलको मुसहर (सदाय) बस्तीसहितको जग्गा स्थानीय सूर्यप्रकाश महतोले खरिद गरेका छन् । चारपुस्ताभन्दा बढी समयदेखि सिरहाकै तेनुवापट्टीका राजकुमार यादवको नाममा रहेको ३ विगहा...