सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

फरार अपराधी सुटुक्क अदालतमा हाजिर

बारा । बारा प्रहरीले फरार अभियुक्त धमाधम पक्राउ गर्न थालेपछि फरार अभियुक्त आफैँ अदालतमा हाजिर हुन थालेका छन । प्रहरी प्रशासनले पक्राउ गर्दा समाजमा प्रतिष्ठा घट्ने डरले पनि उनीहरु आफैँ...