मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

‘क्वीक भुक्तानी’ प्लाटफर्म प्रयोगका लागि लक्ष्मी बैंक र एफवान सफ्टबीच सम्झौता

काठमाडौँ– लक्ष्मी बैंक  लिमिटेड र एफवान सफ्ट इन्टरनेशनल प्राइभेट लिमिटेडबीच इन्भ्वाइस डिस्काउन्टिङ सेवाको निमित्त ‘क्वीक भुक्तानी’ प्लाटफर्म प्रयोगका लागि सम्झौता भएको छ ।  ‘क्वीक भुक्तानी’ नामक नेपालकै नवीनतम अनलाइन...