बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

राष्ट्रपतिद्वारा कृष्ण मन्दिरमा पूजा आराधना

ललितपुर । राष्ट्रपति रामचन्द्र पौडेलले पाटनस्थित् कृष्ण मन्दिरको दर्शन र भगवान् श्रीकृष्णको पूजा आराधना गरी प्रसाद ग्रहणसमेत गरेका छन् । आज श्रीकृष्ण जन्माष्टमीको अवसरमा पूजा आराधनाका लागि  राष्ट्रपति पौडेल प्रथम महिला...