पाटन दरबार क्षेत्रमा कृष्ण जन्माष्टमीको तयारी, तस्बिरमा हेर्नुहोस्
बिहीबार, ०६ भदौ २०८१, १४ : १६
ललितपुर । आगामी साता परेको श्रीकृष्ण जन्माष्टमीको लागि ललितपुरको पाटन दरबार क्षेत्रमा तयारी थालिएको छ ।
जसअनुसार सरसफाई लगायतको काम तीव्र गतिमा भइरहेको हो । ललितपुर महानगरपालिकाले कृष्ण जन्माष्टमीको लागि फोहोर मैला विभागको सक्रियतामा सरसफाइको काम भइरहेको जनाएको छ ।
नगरपालिकाका कर्मचारीले दरबार क्षेत्रमा रहेका मन्दिरका खुट्किला, पर्खाल, विश्रामस्थल लगायतका संरचनाहरू पानी र ब्रसको प्रयोग गरेर सफा गरिरहेका छन् ।














खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण