शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

दिनमा कति पाइला हिँड्नु स्वास्थ्यका लागि फाइदाजनक ?

काठमाडौँ । हिँड्नु स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ । हिँड्नु सबैभन्दा सजिलो व्यायाम हो जसलाई मानिसहरू आफ्नो दिनचर्यामा समावेश गर्न सक्छन् । यसका लागि विशेष उपकरणको पनि आवश्यकता पर्दैन । ...