शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

प्रधानमन्त्रीसँग कोशीटप्पु वन्यजन्तु आरक्ष विस्थापितको आग्रह– जग्गा सट्टापट्टा मिलाइदिनू

काठमाडौँ । कोशीटप्पु वन्यजन्तु आरक्ष पीडितले जग्गा सट्टापट्टा मिलाइदिन प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष आग्रह गरेका छन् ।  आरक्ष विस्तार हुँदा विस्थापित परिवारका प्रतिनिधिले जग्गा सट्टापट्टाका लागि प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै यस्तो आग्रह गरेका...