बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

‘सुरेश अधिकारीले फेसबुकबाट गरेको गालीले साह्रै चित्त दुखेको थियो’

रेडियो तथा संगीतका विभिन्न संघसंस्थाबीच अहिले रोयल्टी विवाद छ । रोयल्टी सङ्कलन समाजका अध्यक्ष सुरेश अधिकारीले रेडियोहरूले रोयल्टी तिर्दैनौँ भन्यो भन्दै सामाजिक सञ्जालमा गालीगलौजमा उत्रिएपछि विवाद उत्कर्षमा थियो ।  ...