मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

ज्योति विकास बैंकद्वारा विद्यालयलाई सहयोग

काठमाडौँ । ज्योति विकास बैंकले सिरहाको गोलबजार नगरपालिका वडा नं. १० स्थित श्री आधारभूत विद्यालयलाई २५ थान डेस्क बेञ्चहरु प्रदान गरेको छ। बैंकले विद्यालयमा अध्यनरत विद्यार्थीहरुको सिकाइ वातावरण अभिवृद्धि तथा...