मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

४ जना सडकआश्रित मानवको उद्वार : १५२ जनाले पाए संरक्षण

तनहुँ । बर्सातको समयमा कुनै पनि सहयोगापेक्षी मानव सडकपेटीमा बस्न नपरोस् भन्ने उद्देश्यसहित सञ्चालन भइरहेको मेची–महाकाली राष्ट्रिय उद्वार यात्राको १८औँ दिन आज थप ४ जना सडकआश्रित नागरिकको उद्धार गरिएको छ...