मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

गोरु जुधिरह्यो, दर्शक चिच्याइरहे : तस्बिरमा हेर्नुहोस् नुवाकोटको गोरुजुधाई

नुवाकोट । नुवाकोटको तारुकामा विगतका वर्षहरुमा झै यसवर्षपनि गोरु जुधाएर रमाइलो गर्दै माघेसंक्रान्ति पर्व मनाइएको छ ।  पछिल्लो एक दशकयता तारुकाको गोरुजुधाइ प्रतियोगिता चर्चित बन्दै गएको छ । यही गोरुजुधाइ...