बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

कर्मचारी सञ्चय कोषको कर्जा भुक्तानी अब अनलाइनबाट, कनेक्ट आइपीएसमार्फत सिधै बैंक खातामा पठाउन सकिने

काठमाडौं । कर्मचारी सञ्चय कोषले आफूले प्रदान गर्ने गरेको सरल चक्र कर्जा, शैक्षिक सापटी, घर सापटी, घर मर्मत सापटी तथा विशेष सापटी लगायतका कर्जाको भुक्तानी अनलाइन माध्यमबाट कनेक्ट आइपीएस ई–पेमेन्ट...