शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौंमा खुल्यो अष्ट्रेलियन शिक्षा सूचना केन्द्र

काठमाडौं– उच्च शिक्षाका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीहरुलाई परामर्श दिइरहेको नायरको अगुवाईमा काठमाडौंमा अष्ट्रेलियन एजुकेशन इन्फर्मेसन सेन्टर सन्चालनमा ल्याइएको छ ।  बिहिबार एक कार्यक्रमका बीच नेपालका लागि अष्ट्रेलियन राजदूत...