आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

शबाना आजमीका ड्राइभरविरुद्ध मुद्दा दर्ता, लापरवाहीको आरोप

मुम्बई–पुणे एक्सप्रेसवेमा शनिबार शबाना आजमीको दुर्घटना भएको थियो । यो मामलामा ट्रक ड्राइभरले शबानाका ड्राइभरविरुद्ध मुद्दा दर्ता गरेका छन् । ट्रक ड्राइभरले शबाना आजमीका ड्राइभर अमलेश कामतविरुद्ध खालापुरमा मुद्दा दर्ता...