आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

तपाईँलाई पनि दिमागमा बोझ महसुस हुन्छ ?

काठमाडौँ । जब हामी डिप्रेशन वा तनावमा हुन्छौँ, यतिबेला दिमागमा बेग्लै खालको बोझ महसुस हुन्छ । तर कतिपय मानिसलाई यो मानसिक स्वास्थ्यसम्बधी समस्या हो भन्ने थाहै हुन्न । तपाई पनि...