काठमाडौँ । अमृत साइन्स क्याम्पस (अस्कल) स्ववियुले सार्वजनिक यातायातमा चढ्दा विद्यार्थीहरूलाई ४५ प्रतिशत अनिवार्य छुट दिन माग गरेको छ । अध्यक्ष रुद्रहरि पोखरेलले एक विज्ञप्ति जारी गर्दै सरकार र विद्यार्थी...