आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

पुँजी बजारमा माछापुच्छ्रे क्यापिटलको आगमन

काठमाडौं– माछापुच्छ्रे बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको माछापुच्छ्रे क्यापिटल लिमिटेड संचालनमा आएको छ । आज एक औपचारिक कार्यक्रमका बीच नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गाना र माछापुच्छ्रे बैंकका अध्यक्ष...