शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

‘सबैभन्दा बढी श्रम शोषणमा पर्ने साहित्यिक स्रष्टा हुन् भैरव अर्याल’

भैरव अर्याल नेपाली हाँस्यव्यङ्ग्य क्षेत्रका प्रमुख धरोहर थिए । ललितपुरको कुपण्डोलमा १९९३ असोज ५ गते जन्मिएका उनी साहित्यमा मात्र नभएर नेपाली पत्रकारितामा पनि उत्तिकै सिद्धहस्त थिए । नेपालीमा एमए र...