जनकपुरधाम । राजर्षिजनक विश्वविद्यालयको प्रथम दीक्षान्त समारोह जेठ २७ गते हुने भएको छ ।जनकपुरधामस्थित महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्रमा मङ्गलवार हुने दीक्षान्त समारोहमा प्रधानमन्त्री एवम् विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले...