राजर्षिजनक विश्वविद्यालयद्वारा विभिन्न पदका लागि दरखास्त आह्वान
शुक्रबार, ०२ माघ २०८२, ०८ : ४५
काठमाडौँ । राजर्षिजनक विश्वविद्यालयले प्राध्यापक, सहप्राध्यापक, उपप्राध्यापक र सहायक प्राध्यापक (प्रशासन)लगायत पदका लागि दरखास्त आह्वान गरेको छ।
आज एक सूचना जारी गर्दै विश्वविद्यालयले योग्य उम्मेदवारले आगामी फागुन ७ गतेभित्र दरखास्त दिन आग्रह गरेको हो ।
लिखित, अन्तर्वार्ता र प्रयोगात्मक परीक्षा मार्फत कर्मचारी छनौट गरिने सूचनामा उल्लेख छ । इच्छुक उम्मेदवारहरूले विश्वविद्यालयको सेवा आयोगको वेबसाइटबाट अनलाइन दरखास्त फाराम भर्नु सक्ने सूचनामा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण