सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

स्लोभानियाका प्रधानमन्त्रीद्वारा राजीनामा, आकस्मिक निर्वाचन घोषणा

एजेन्सी । युरोपेली मुलुक स्लोभानियाका प्रधानमन्त्री मार्जन सारेसले सोमबार पदबाट राजीनामा दिएका छन्  ।  राजीनामासँगै उनले आकस्मिक निर्वाचनको घोषणा पनि गर्नुभएको देशको आधिकारीक समाचार संस्था एसटीएले जनाएको छ ।  ...