सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

स्थानीय तह कर्मचारी सङ्घको अध्यक्षमा शर्मा चयन

काठमाडौँ । स्थानीय तह कर्मचारी सङ्घ नेपालको पाँचौँ राष्ट्रिय अधिवेशनले नारायणप्रसाद शर्मालाई अध्यक्ष र शम्भु बराललाई महासचिवमा चयन गरेको छ । शनिबार सम्पन्न सङ्घको अधिवेशनले नयाँ शर्माको नेतृत्वमा सर्वसम्मतरुपमा ६७...