मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

बिजुलीको पोलमा झुन्डिएका इन्टरनेट र केबलका तार हटाउन व्यवसायीको आनाकानी

नेपाल विद्युत प्राधिकरणको पोलमा अव्यवस्थित तरिकाले तानिएका र प्रयोगमा नरहेका तार तथा उपकरणहरू हटाउन पटक-पटक ताकेता गरे पनि केबल टिभी तथा इन्टरनेट सेवाप्रदायकहरूले अटेरी गरेका छन् ।  कात्तिक १५...