काठमाडौँ । फिल्म ‘तिरिमिरी झ्याइँ’को शुभ–मुहूर्त गरिएको छ । बिहीबार कमलादी गणेश मन्दिरमा आयोजित एक कार्यक्रममा फिल्मका कलाकार र प्रबिधिकको उपस्थितिमा फिल्मको शुभ–मुहूर्त गरिएको हो । फिल्मको छायाङ्कन यही असार...